कोरोनाले विश्वमा २१ लाख ३५ हजारको मृत्यु

बाइलाइन नेपाल
१४ माघ २०७७, बुधबार ०८:१९
फाइल तस्वीर

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४१३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ९३ लाख ६३ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १० हजार १५२ संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*