काबुल विश्वविद्यालमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु

एजेन्सी
१८ कार्तिक २०७७, मंगलवार ०६:५६
तस्वीर : ईपीए

अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गरी २२ विद्यार्थीको हत्या गरेको छ। तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ।

घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् । घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*