विश्वभर १ करोड ९४ लाख सक्रिय सक्रमित

एजेन्सी
१३ कार्तिक २०७७, बिहीबार २१:२५

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ४९ लाख ३५ हजार नाघेको छ । यस्तै मृतकको संख्या ११ लाख ८१ हजार १३०० नाघेको छ ।यस्तै हालसम्म ३ करोड २७ लाख ९९ हजारको हाराहारीमा संक्रमित निको हुँदा सक्रिय संक्रमित १ करोड ९४ लाख रहेका छन् । संक्रमितका हिसावले हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारतमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*