पहाडी भू-भागमा आंशिक बदली, कस्तो छ दिनभरको मौसम ?

बाइलाइन नेपाल
७ कार्तिक २०७७, शुक्रबार ०८:०८

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो र राति पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ का एकाध ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*