कोरोनाबारेका गलत समाचार रोक्न सामाजिक सञ्जालसँग आग्रह

बाइलाइन नेपाल
२९ जेष्ठ २०७७, बिहीबार ०८:४७

सामाजिक सञ्जालहरुलाई कोरोना भाइरसबारेका गलत समाचार तथा सूचना रोक्न आग्रह गरिएको छ ।

युरोपियन युनियनका शीर्ष अधिकारीहरूले सामाजिक सञ्जालहरु फेसबुक, गुगल र ट्विटरलगायत कम्पनीहरूलाई कोरोना भाइरसको बारेमा गलत समाचार रोक्न कदम चाल्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

उनीहरुले गलत समाचारले आम नागरिकमा त्रास र भ्रम फैल्याएको भन्दै त्यस्ता सामग्री रोक्न आग्रह गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*