भारतमा ९० हजारमा कोरोना भाइरसको संक्रमण, २८ सयभन्दा बढीको मृत्यु

बाइलाइन नेपाल
४ जेष्ठ २०७७, आईतवार ०७:०४

भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*