रसियामा २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण

बाइलाइन नेपाल
१९ बैशाख २०७७, शुक्रबार १७:३५

एजेन्सी । रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ ।

विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ । –सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*