अमेरिका बन्यो कोरोनाको केन्द्रः चीन र इटलीभन्दा बढी संक्रमित

बाइलाइन नेपाल
१४ चैत्र २०७६, शुक्रबार ०७:३२

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ ।

यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*