कोरोनाका कारण विश्वभर २०,००० बढीको मृत्यु

बाइलाइन नेपाल
१२ चैत्र २०७६, बुधबार ०८:१३

एजेन्सी । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः

१. इटलीः ६,८२०

२. हुबेई प्रान्त, चीनः ३,१६०

३. स्पेनः २,८०८

४. इरानः १,९३४

५. फ्रान्सः १,१००

६. अमेरिकाः ७७५

७. ब्रिटेनः ४२२

८. नेदरल्याण्डः २७६

९. जर्मनीः १५७

१०. बेल्जियमः १२२

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*