स्पेनमा एकैदिन ७७३ को मृत्यु

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार ०७:०३

एजेन्सी । स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ । यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।

स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ । यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*