नेपालसामु अमेरिका निरिह, लामिछाने र भारीको उत्कृष्ट प्रदर्शन

बाइलाइन नेपाल
२९ माघ २०७६, बुधबार १०:२९

आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा नेपालसामु अमेरिका निरिह बनेको छ । नेपाली स्पिनर हावि भएको खेलमा सन्दिप लामिछानेले ६ विकेट लिए भने सुशान भारीले ४ विकेट लिएका छन ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई १२ ओभरमा अलआउट गर्दै ३५ रनमा समेटेको हो । ३६ रनको झिनो लक्ष्य पाएको नेपालले केहीबेरमा ब्याटिङ गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*