त्रिभुवन विमानस्थल भित्र आगलागी

बाइलाइन नेपाल
२७ माघ २०७६, सोमबार २१:०६

त्रिभुवन विमानस्थलमा सोमबार आगलागी भएको छ। विमानस्थलको इन्टरनेसनल टर्मिनलमा रहेको एअरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको हो । विमानस्थलको इन्टरनेसनल टर्मिनल कार्यालयका अनुसार दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*