ए डिभिजन लिगः पुलिस र हिमालयन शेर्पाले खेले बराबरी

बाइलाइन नेपाल
१ पुष २०७६, मंगलवार १९:२०

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् ।

मंगलबार भएकाे खेलमा हिमालयन शेर्पाले विभागिय टाेलीसँग गाेलरहित बराबरी खेल्दै अ‌ब बाँडेका हुन् । दशरथ र‌गशालामा भएकाे खेलमा दुवै टाेली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गाेल गर्न सकेनन् ।

लिगकाे नयाँ सिजनमा उपाधि उचाल्ने लक्ष्य लिए पनि विभागीय टाेलीका खेलाडीले गाेल गर्न नसक्दा विजयी सुरुवात गर्न सकेन ।
खेल बराबरी भएसँगै दुई टाेलीले एक–एक अंक जाेडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*