एसईई परीक्षा चैत ६ गतेदेखि (परीक्षा तालिकासहित)

बाइलाइन नेपाल
१ पुष २०७६, मंगलवार १०:५५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आगामी चैत ६ गतेदेखि एसईईको परीक्षा सुरु हुनेछ ।

बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*