बकैया ६ मा संघसंथालाई तालिम दिइने

बाइलाइन नेपाल
१२ मंसिर २०७६, बिहीबार २०:३१

हेटौंडा । बकैया गाउपालिका वडा नम्बर ६ मा मंसिर १३ र १४ गते वडा भित्र रहेका सबै संघसस्थाहरूका लागि दुई दिने अभिमूखीकरण तालिम आयोजना गर्न लागेको वडा अध्यक्ष फुलमान भोम्जनले बताए ।

धार्मिक तथा सामाजिक संघसस्थाहरूका प्रतिनिधिलाई तालिम दिइ बालमैत्रि आवधिक लगानी योजना अभियानमा सघाउनका लागि योगदान गर्न सिकाउने वडा अध्यक्ष भोम्जनले बताए ।

यस्तो तालिमले समाजमा सकारात्मक परिवर्तन गर्न सघाउ पुर्याउने भएकोले तालिम आयोजना गरिएको पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*