विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ औँ नम्बरमा

बाइलाइन नेपाल
२४ कार्तिक २०७६, आईतवार ०७:४२

विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुको समूहले गत बुधबार सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाडौँ सातौँ स्थानमा परेको हो ।

यसअघि अन्य विशेषज्ञले गरेका अध्ययनले पनि काठमाडौँ प्रदूषित १० नम्बर भित्र पर्ने गरेको थियो ।

वायु प्रदूषणले स्वास्थयमा परेको असरबारे अध्ययन गरेका डा खेम बहादुर कार्की चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढिरहेकाले आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*