हाम्रो नेपाली पार्टीले प्रदेशमा खाता खोल्यो

बाइलाइन नेपाल
६ मंसिर २०७९, मंगलवार ११:३४

काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।  नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*