७७ जिल्लामै फैलियो डेंगी, ४७ जनाको मृत्यु

बाइलाइन नेपाल
३० आश्विन २०७९, आईतवार ०७:०१

देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो।

यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्। गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*