मेयरकी उम्मेदवार मिना लामाले गरिन् मतदान
बाइलाइन नेपाल३० बैशाख २०७९, शुक्रबार ०९:२७
सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले मत खसालेकी छिन् ।
लामाले हेटौंडा उपमहानगरपालिका वडा नं १ बाट मतदान गरेकी हुन् । उनले सम्पूर्ण मतदातालाई पनि मतदानमा सहभागी हुन अनुरोध गरेकी छन् ।













