कतार विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

बाइलाइन नेपाल
१९ चैत्र २०७८, शनिबार ०७:२३

यसै वर्ष एसियाली मुलुक कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ।

कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। त्यसपछि फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो।

विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ।

 

समूह ‘ए’ :

कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर

समूह ‘बी’ :

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स/स्कटल्याण्ड/युक्रेन

समूह ‘सी’ :

अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया

समूह ‘डी’ :

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएई/अष्ट्रेलिया/पेरू

समूह ‘ई’ :

स्पेन
जर्मनी
जापान
कोष्टारिका/न्यूजिल्याण्ड

समूह ‘एफ’ :

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को

समूह ‘जी’ :

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून

समूह ‘एच’ :

पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना
यसरी गरिएको थियो छनोट

पोट १

कतार
इङ्ल्यान्ड
अर्जेन्टिना
फ्रान्स
स्पेन
बेल्जियम
ब्राजिल
पोर्चुगल

पोट २ :

मेक्सिको
नेदरल्यान्ड्स
डेनमार्क
जर्मनी
उरुग्वे
स्वीजरल्यान्ड
अमेरिका
क्रोएसिया

पोट ३ :

सेनेगल
इरान
जापान
मोरोको
सर्बिया
पोल्यान्ड
कोरिया
टुनिसिया

पोट ४ :

क्यामरून
क्यानडा
इक्वेडर
साउदी अरेविया
घाना
अन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोली
यूईएफए प्लेअफको विजेता

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*