१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ

बाइलाइन नेपाल
२७ माघ २०७८, बिहीबार १२:४६
Stop abusing boy violence. child bondage in angle image blur , Human Rights Day concept.

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका–४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*