इन्डोनेसियाको उत्तरी सुलावेसीमा शक्तिशाली भूकम्प

बाइलाइन नेपाल
८ माघ २०७८, शनिबार १३:३५

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भू भौतिकी एजेन्सीले जनाएको छ।

जकार्ता समय (०२२६ GMT) बिहान ९ः २६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिण पूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*