पेनाल्टीबाट गोल गर्नेमा को अगाडी ?

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार १३:५७

२१ औँ शताब्दीमा पेनाल्टीबाट गोल गर्ने खेलाडीहरूको सूचीमा सबैभन्दा सफल खेलाडी क्रिस्टियानो रोनाल्डो बनेका छन् । पोर्चुगलका खेलाडीले करियरमा गरेका ८०३ गोलमध्ये ११४ वटा गोल उनले पेनाल्टीबाट गरेका हुन्।
रोनाल्डोभन्दापछि रोमा तथा इटालीका पूर्व खेलाडी फान्सिस्को टोटी र अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सी रहेका छन् । दुवै खेलाडीले पेनाल्टीबाट ७५–७५ गोल गरेका छन् ।

यो सूचीमा रहेका खेलाडीहरू
१. क्रिस्टियानो , ११४ गोल
२. फ्रान्सिस्को टोटी, ७५ गोल
३.लियोनेल मेस्सी, ७५ गोल
४ ज्लाटान इबाीहमोविच, ६४
५ फ्रांक लाम्पार्ड, ५० गोल.
६. एडिन्सन काभानी, ४८ गोल
७. स्टेभन जेरार्ड, ४६ गोल
८. अलेसाक्डर डेल पिएयो, ४४ गोल
९. रोनाल्डिन्हो, ४४ गोल
१०. सर्जियो अगुएरो, ४१ गोल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*