दिल्लीका सबै नीजि कम्पनी बन्द गर्न आदेश

बाइलाइन नेपाल
२७ पुष २०७८, मंगलवार १२:२१

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ । राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ । साथै, जुन कार्यालय छुटको श्रेणीमा छन्, ती पनि खुल्ला हुनेछन् । नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*