जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

बाइलाइन नेपाल
२६ पुष २०७८, सोमबार १२:०९

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको लगनबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सितामणी घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*