प्रदेश १ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका २ र कोइराला समूहका १ विजयी

बाइलाइन नेपाल
६ पुष २०७८, मंगलवार १६:४५

नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी भएका छन् ।

अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा। शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*