पहाडी भू–भागका वर्षाको सम्भावना

बाइलाइन नेपाल
२५ आश्विन २०७८, सोमबार ०६:५६

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*