मकवानपुरे युवा अष्ट्रेलियामा उम्मेदवार

बाइलाइन नेपाल
१५ श्रावण २०७८, शुक्रबार १५:३४

हेटौंडा। मकवानपुर छाडेर ६ बर्ष अघि अष्ट्रेलिया पुगेका मकवानपुरे युवा एनआरएन युथ फोरमको उम्मेदवार भएका छन् ।

यहि जुलाई ३१ ( साउन १६ गते ) हुने निर्वाचनमा उनी डा. ज्ञानेन्द्र रेग्मीको प्यानलबाट मकवानपुरे युवा सुमन न्यौपाने कोषाध्यक्ष पदका उम्मेदवार बनेका हुन् । ु

‘हाम्रो एनआरएन राम्रो एनआरएन’ भन्ने नारा सहित भोली हुने निर्वाचनमा होमिएका न्यौंपानेले ३ बुँँदे प्रतिबद्धता पत्र सहित चुनावी अभियानमा लागेको बताए ।

निर्वाचनमा अष्ट्रेलियामा रहेका १५ हजार २ सय ९८ जनाले मतदान प्रकृयामा सहभागिता जनाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*