संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमण

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १५:०६

काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*