राष्ट्रिय पत्रकारिता पुरस्कारबाट १६ पत्रकार पुरस्कृत

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १४:३९

काठमाडौं । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट १६ पत्रकार पुरस्कृत भएका छन् । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व.सुकदेव नेपाल(अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् ।

पुरस्कृत हुने अन्य पत्रकारको सूची तल हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*