सभामुख सापकोटाको नेगेटिभ रिपोर्ट

बाइलाइन नेपाल
२३ बैशाख २०७८, बिहीबार १४:१०

काठमाडौं । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*