जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाइलाइन नेपाल
२१ बैशाख २०७८, मंगलवार १३:५१

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बाइपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।   गोविन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*