चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

बाइलाइन नेपाल
१७ बैशाख २०७८, शुक्रबार ११:२५

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो ।

वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार मृत्यु भएको रोल्पाका प्रहरी निरीक्षक सन्तोष कुमार केसीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*