भोलिदेखि मकवानपुरको मालपोत र नापी कार्यलय बन्द

बाइलाइन नेपाल
१५ बैशाख २०७८, बुधबार १६:३२

हेटौंडा । भोलिदेखि मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोलिदेखि मकवानपुरको मालमोत कार्यलय र नापी कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।

मालपोत र नापी कार्यलयमा भिडभाड बढेको कारण संक्रमणको जोखिम बढेको भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु भोलि देखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*