दुई वटा सुनचाँदी पसलमा चोरी

बाइलाइन नेपाल
१२ बैशाख २०७८, आईतवार ११:२०

गुल्मीको सदरमुकाम तम्घासमा गएराति दुई वटा सुनचाँदी पसलमा चोरी भएको छ् । भिमचोकस्थित सुनचाँदी व्यावसायिक संघका अध्यक्ष बालकृष्ण बरालको दिपेन्द्र मुना सुनचाँदी पसल र श्रीकृष्ण सुनारको शिव पार्वती नामक पसल तोडफोड गरि चोरी भएको हो ।

आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*