नेपाललाई तेस्रो सफलता, दवावमा नेदरल्याण्ड
बाइलाइन नेपाल११ बैशाख २०७८, शनिबार १६:१९
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ३ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । ५.२ ओभरको खेल सकिँदा नेदरल्याण्डले ३ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।













