भरुवा बन्दुकसहित १ जना पक्राउ

बाइलाइन नेपाल
९ बैशाख २०७८, बिहीबार १७:१५

२ थान भरुवा बन्दुकसहित कैलाली प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ७ बस्ने वीर बहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*