हेटौंडामा एन्टीबढी परीक्षणमा थप २ जनामा कोरोना पोजेटिभ

बाइलाइन नेपाल
७ बैशाख २०७८, मंगलवार १६:३२

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा थप २ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ ।

आज हेटौंडा उपमहानगरपालिका वडा नंबर २ को वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा गरिएको एन्टीबढी परीक्षणमा थप २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पोजेटिभ रिपोर्ट आउनेहरुमा ४७ वर्षीय महिला र ५७ वर्षीय पुरुष दुबै जना हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ का रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*