लुम्बिनी अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

बाइलाइन नेपाल
७ बैशाख २०७८, मंगलवार १४:४०

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मङ्गलबार बुटवल उपमहानगर १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर ८ कि ६५ वर्षीय महिलाको सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा पछिल्लो एक हप्तामा ६ जना संक्रमितको ज्यान गैसकेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*