हेटौंडा,बकैया र मनहरीका थप २१ जनामा कोरोना

बाइलाइन नेपाल
६ बैशाख २०७८, सोमबार १६:५१

हेटौंडा । मकवानपुरमा आज एकैदिन थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ४५ जनाको स्वाब परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना,बकैया र मनहरीका एकएक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिराका ३ जना गरी २१ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*