हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि

बाइलाइन नेपाल
३ बैशाख २०७८, शुक्रबार १७:१७

हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार बिहान हेटौंडा-४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसको पुरुष शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शंकास्पद वस्तु फेला परेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको चेकजाचँ गर्दा बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*