प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने

बाइलाइन नेपाल
३१ चैत्र २०७७, मंगलवार १३:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*