भारतमा एकैदिन ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिए
बाइलाइन नेपाल१८ चैत्र २०७७, बुधबार १६:४८
भारतमा पछिल्लो २४ घण्टामा थप ५३ हजार ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा संक्रमितको संख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।













