स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व खेल्न आग्रह

बाइलाइन नेपाल
१४ चैत्र २०७७, शनिबार १५:४५
;efnfO{ ;Daf]wg ub}{ d'VodGqL /fpt . k;f{, !) ebf}+ -/f;;_ M jL/u~h dxdfgu/kflnsfn] d+unaf/ jL/u~hdf cfof]hgf u/]sf] a;kfs{ pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ k|b]z g+= @ sf d'VodGqL nfnafa' /fpt u2L . t:jL/ M lahos'df/ dxtf]

मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

हिन्दूहरूको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना प्रकट गरेका छन् । उनले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*