रूद्र प्रसाद रिजाल स्मृति सम्मान २०७७

बाइलाइन नेपाल
१३ चैत्र २०७७, शुक्रबार १७:२५

रूद्रप्रसाद रिजाल स्मृति पुरस्कार काेषले हरेक वर्ष प्रदान गर्दै अाइरहेकाे रूद्र प्रसाद रिजाल स्मृति सम्मान २०७७ सालका लागि स्वर्गद्वारी अाश्रम संस्कृत विद्यालय, काठमाडौंलाई प्रदान गर्ने निर्णय गरिएकाे गरिएकाे छ ।उक्त सम्मान रू ५० हजार राशीकाे रहेकाे छ । विष्णुराज अात्रेय, रमेशचन्द्र अधिकारी, रमा शर्मा लगायतले प्राप्त गरिसक्नु भएकाे छ ।

त्यसैगरी विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७७ सालका लागि मकवानपुर जिल्लामा रहेकाे नारी साहित्यकारहरूकाे संस्था अाँचल साहित्य कला पुञ्ज मकवानपुरलालाइ प्रदान गरिने निर्णय गरिएकाे छ । रू ५० सम्मान यहि वर्षदेखि प्रदान गर्न थालिएकाे हाे । २०७७ चैत्र २८ गते शनिवारका दिन समर्पण गरिने कुरा उक्त संस्थाका अध्यक्ष अारसी रिजालले जानकारी दिनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*