संसदीय दलको बैठक चलिरहँदा माधव नेपाल राष्ट्रियसभा गृहमा, युवा संघको भेला उद्घाटन तस्बिरमा हेर्नुहोस्

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १४:२३

पार्टी संसदीय दलको बैठक चलिरहँदा एमाले नेता माधव कुमार नेपाल भने आफू निकटको युवा संघको भेलामा सहभागी भएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटन नेता नेपालले गरेका छन् । उनले बेलुन उडाएर युवा संघ कार्यकर्ता भेलाको गरेका हुन् भने भेलालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

एमालेमा विवाद चर्किरहेको बेला एमालेमा समानान्तर कार्यक्रमको अभ्यास चलिरहेको छ । युवा संघको कार्यकर्ता भेलामा माधव नेपालका साथै सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिस्ट, रघुजी पन्त लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*