सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड पुगे शीतल निवास

बाइलाइन नेपाल
३ चैत्र २०७७, मंगलवार १७:२८

काठमाडौँ– नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

प्रचण्ड सबैभन्दा पहिला राष्ट्रपति कार्यालय पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल भने नजाने भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*