माओवादी केन्द्रले बोलायो केन्द्रीस्य समितिको विस्तारित बैठक

बाइलाइन नेपाल
२८ फाल्गुन २०७७, शुक्रबार १६:००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांगठनिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*