विदेशी मुद्राको विनिमयदर : कुन देश मुद्राको खरिद–बिक्री मूल्य कति ?
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा रहेको छ।
यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाइलाइन नेपाल











