राप्रपा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन : को–को परे ?

बाइलाइन नेपाल
२६ फाल्गुन २०७७, बुधबार ११:०१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधानअनुसार उनीहरुलाई पार्टीका अध्यक्षत्रयले मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*